- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरश्रमिक महिला दिवस मूल समारोह समितिको बैठक

श्रमिक महिला दिवस मूल समारोह समितिको बैठक

- Advertisement -spot_img

दाङ, २० फागुन । श्रमिक महिला दिवस मूल समारोह समितिको बैठक सोमबार भएको छ । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले फागुन २५ गते ११०आंै श्रमिक महिला दिवसको अवसरमा घोराहीमा ¥याली गर्ने निर्णय गरेको छ ।
घोराहीको सहिद गेटबाट शुरु भएको ¥याली बैंक रोड, तुलसीपुर चोक भएर घोराही उपमहानगर–पालिकाको हलमा गएर कार्यक्रम गर्ने निर्णय भएको मूल समारोह समितिको सदस्य सचिव सुशीला पौडेलले बताइन् ।
उनका अुनसार बैठकले उक्त कार्यक्रममा श्रमिक महिला दिवसको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसको जिम्मा नेपाल सामुदायिक महिला संघलाई दिएको छ । त्यसैगरेर बैठकले मुल व्यानरको जिम्मा भरोसा कोष दाङ र प्लेकार्डको जिम्मा ओरेक नेपाललाई दिने निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here