- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeमुख्य खबरउवासंघले घरदैलो गर्ने

उवासंघले घरदैलो गर्ने

- Advertisement -spot_img

शान्तिनगर, १९ फागुन । शान्तिगर उद्योग वाणिज्य संघले गाउँपालिकामा घरदैलौ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई एकताबद्ध गराउनका लागि घरदैलो सञ्चालन गर्ने निर्णय गरेको हो ।
जसका लागि वाणिज्य संघले आइतबारदेखि प्रत्येक व्यवसायिहरूको पसलमा पुगी संघको सदस्य बनाउने निर्णय गरेको छ । बैठकले आगामी चैत महिनामा संघको प्रथम साधारण सभा गर्ने निर्णयसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here