- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनेतृत्व क्षमता विकास तालिम

नेतृत्व क्षमता विकास तालिम

- Advertisement -spot_img

घोराही, १९ फागुन । नेपाल शिक्षक संघ दाङको आयोजनामा महिला नेतृत्व क्षमता विकास तथा सशक्तिकरण तालिम घोराहीमा सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ घोराही उपमहानगरपालिकाका उपाध्यक्ष शान्ति सुवेदीको अध्यक्षता एवं राष्ट्रिय कार्यसमिति पूर्व बरिष्ठ उपाध्यक्ष गोविन्द न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षिकाहरू देवा पौडेल, बसन्ता पौडेल, निमा डिसी, प्रकाश डाँगी लगायतले बोलेका थिए ।
स्थानीय तहअन्तर्गत बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको संयुक्त कार्यक्रम तुलसीपुर उपमहानगर पालिका र शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र राजपुर गाउँपालिका,
गढवा गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिकाको लमहीमा सञ्चालन भएको हो । तालिमको प्रशिक्षकमा अनन्ता केसी, देवा पौडेल, बसन्ता पौडेल रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य निमा डिसीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here