एसईई स्थगन चैतसम्म शिक्षण संस्था बन्द
उमा भण्डारीदाङ, ६ चैत । आजदेखि सुरू हुने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि एसईई परीक्षा स्थगित गरेको जनाएको छ । एसईईसँगै चैत मसान्तसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णयसमेत गरेको छ । एसईई परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरू भने परीक्षा स्थगित भएपछि अन्यौलमा परेका छन् । यद्यपि परीक्षा सञ्चालनका लागि दाङका सबै परीक्षा […]
Continue Reading