- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरसौजन्यमालाको २३१औं शृङ्खला

सौजन्यमालाको २३१औं शृङ्खला

- Advertisement -spot_img

तुलसीपुर, ४ फागुन । साहित्य सौजन्यमालाको २३१औँ शृङ्खला तुलसीपुरमा सम्पन्न भएको छ । शनिबार साहित्यकार प्रेमबहादुर डाँगीको संयोजकत्वमा उक्त शृङ्खला सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न साहित्यकारहरूद्धारा रचना गरिएका कथा, कविता तथा विभिन्न सामग्रीहरू प्रस्तुत गरिएको थियो । यस्तै साहित्यले नेपाली समाजमा पु¥याएको योगदानका बारेमा समेत चर्चा गरिएको थियो ।
नेपाली साहित्यले देशको कला र संस्कृतिको सम्मानका लागि महत्वपूर्ण भूमिका खेलेको कार्यक्रममा सहभागी व्यक्तिहरूले बताएका थिए ।
यस्तै विभिन्न साहित्यकार भुवनेश्वर आचार्य, नवराज रजौरे, गणेश विषय, डिल्लीराज श्रीधर, नवराज रजौरेलगायतले आफ्ना रचनाहरू वाचन गरेका थिए । वाचन गरिएका रचनाहरूको समीक्षा साहित्यकार दामोदर अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here