- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरएन प्याव्सन दाङमा नयाँ नेतृत्व

एन प्याव्सन दाङमा नयाँ नेतृत्व

- Advertisement -spot_img

तुलसीपुर, २९ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) दाङमा नयाँ नेतृत्व आएको छ । बिमल गौतमको अध्यक्षतामा नयाँ समिति सर्वसममत गठन भएको हो । मंगलबार रातिसम्म चलेको पाँचौ जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
विगत १८ वर्षदेखि शिक्षा क्षेत्रमा लागेका गौतम यसअघि दुई कार्यकाल सचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । समितिको उपाध्यक्षमा भोजराज न्यौपाने र भूमाण्डप केसी रहेका छन् ।
सचिवमा ठाकुरप्रसाद डाँगी, कोषाध्यक्ष हरिप्रसाद भण्डारी, सह–सचिव बिक्रान्त ज्ञवाली र सह–कोषाध्यक्षमा भुवन वली चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरू शरद गौतम, सुवास वली, नेपबहादुर खत्री, संगीता रोकाया, लिलाबहादुर खड्का, कुमार नेपाली, दिपककुमार यादव र लोकराज यादव रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here