- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरराप्ती बुक्स तुलसीपुरमा पनि

राप्ती बुक्स तुलसीपुरमा पनि

- Advertisement -spot_img

तुलसीपुर, १ फागुन । दाङको घोराहीमा २२ वर्षदेखि सञ्चालनमा आइरहेको राप्ती बुक्स एण्ड स्टेनर्स तुलसीपुरमा पनि सञ्चालनमा आएको छ । शैक्षिक, साहित्यीक, धार्मिक, आध्यात्मिक तथा स्टेशनरी सामाग्रीको थोक तथा फुटकर व्यवसयाका लागि बुधबारदेखि तुलसीपुरमा राप्ती स्टेशनर्स सञ्चालनमा ल्याएको सञ्चालक शंकर शर्माले बताए ।
तुलसीपुरको विपी चोकमा सञ्चालनमा आएको राप्ती बुक्स पश्चिम क्षेत्रको शैक्षिक मागलाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको शर्माले बताए । उनले सबै प्रकारका स्टेशनरी, पाठ्यपुस्तकको थोक तथा फुटकर बिक्री गरिने बताए । स्टेनर्सको नेपाल सरकारका पूर्व सहसचिव विष्णुकुमार देवकोटाले उद्घाटन गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here