- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरडिआइजी शाहको बिदाइ

डिआइजी शाहको बिदाइ

- Advertisement -spot_img

तुलसीपुर, २९ माघ । प्रदेश प्रमुख सुरेश विक्रम शाहको एक समारोहबीच विदाइ गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा एक दर्जन जति संघसंस्थाहरूले शाहको बिदाइ गरेका हुन् । नेपाल प्रहरीका सेवा निवृत्त भएका डिआइजी शाहको दाङका तुलसीपुरका विभिन्न संघसंस्थाहरूले विदाइ गरेका हुन् ।
तुलसीपुर उवासंघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा त्रिसिद्देश्वरी राप्ती यातायात प्रालि, दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ५ को कार्यालय,
रिपोर्टसर्स क्लव, लायन्स क्लव, लियो क्लव, राप्ती बबई क्याम्पस, सहयोगी बचत तथा ऋण सहकारी, रोटरी क्लव, सामुदायिक प्रहरी, रूकुम उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतका व्यक्तिहरूले प्रदेश प्रमुख शाहलाई बिदाइ गरेका थिए ।
जिल्लामा रहदा ५ नम्बर प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सफल भएकोमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, वर्तमान अध्यक्ष वीरबहादुर रावत, सल्लाहकार सुरेश हमाललगायतले प्रशंसा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here