- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपरिवर्तनका लागि प्रशिक्षण

परिवर्तनका लागि प्रशिक्षण

- Advertisement -spot_img

घोराही, २७ माघ । दाङ महिला जेसीजको आयोजनामा परिवर्तनका लागि युवा नेतृत्व विषयमा प्रशिक्षण दिइएको छ । दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसालको अध्यक्षता एवं महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतमको प्रमुख आतिथ्यतामा प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा चेतना महिला विद्यालयका संस्थापक अध्यक्ष निर्मला गौतम, नेपाली काँग्रेसका कोषाध्यक्ष सावित्रा राना, नेपाल महिला संघ क्षेत्र नं. ३ का कोषाध्यक्ष विन्दु दाहाल,
प्रधानाध्यापक सुमित्रा सुवेदी, पूर्वअध्यक्ष सुशीला पौडेलले दाङ महिला जेसीजको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् । जेसीज सरस्वती चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा आस्था पाठ जेसी सुजन पौडेलले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here