- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरयुवालाई रक्तदानमा प्रोत्साहन

युवालाई रक्तदानमा प्रोत्साहन

- Advertisement -spot_img

तुलसीपुर, २६ माघ । युवाहरूलाई रक्तदान कार्यक्रमा प्रोत्साहन गर्न नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाले रक्तदान कार्यक्रमका आयोजना गरेको छ ।
शुक्रबार युवाहरूलाई लक्षित गरी तुलसीपुरमा रक्तदान कार्यक्रमको योजना गरिएको उपशाखाका सदस्य नविन पराजुलीले बताए । नयाँ रक्तदाता खोज्ने अभियना र युवालाई प्रोत्साहन गरी कार्यक्रमको आयोजना गरिएको र त्यसमा २० जना नयाँ युवाले रगत दान गरेको बताए ।
उपशाखा सभापति शेखर पोख्रेलको अध्यक्षतामा तथा शाखा सभापति नारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान जीवनदान भएकाले नयाँ पुस्तालाई यसतर्फ डो¥याउनुपर्ने बताएका थिए । उनीहरूले यो अभियानमा सबै जुट्नुपर्ने र जिल्लामा रगतको अभाव हुनबाट रोक्नुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here