- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २५ माघ । तुलसीपुर उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् ।
शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको शहिद स्मृति विद्यालयमा प्रतियोगिताको उद्घाटन गर्दै केसीले ‘विद्यार्थीहरूको शैक्षिक अवस्था, अनुशासनजस्ता कुराहरू यस्तै सभा समारोहमा प्रदर्शन गरिनुपर्ने बताए ।
उनले प्रस्तुतिबाटै झल्किन्छ त्यसकारण ती कुरा व्यवस्थित गर्नका लागि शिक्षक अग्रसर हुनुपर्ने बताए । केसीले कार्यक्रमबाट विद्यार्थीहरूको स्वास्थ्यका दृष्टिकोण राम्रो प्रभाव पार्नुका साथै सिकाइ क्षेत्रमा समेत प्रगति हुने बताए ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका खेलकुदको शहरका रूपमा घोषणा मात्रै नभई कार्यान्वयनको चरणमा अघि बढेको बताए । कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष डिल्ली डाँगी, तुलसीपुर नगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, माध्यमिक

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here