- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsस्वास्थ्य स्वास्थ्यका लागि सचेतना

स्वास्थ्य स्वास्थ्यका लागि सचेतना

- Advertisement -spot_img

तुलसीपुर, २४ माघ । तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटल नर्सिङ कलेजका विद्यार्थीहरुले स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
स्कुल हेल्थ कार्यक्रमअन्तर्गत शुक्रबार मावि कालाखोलाका विद्यार्थीहरुलाई नाट्य संवादको माध्यमबाट व्यक्तिगत सरसफाईका बारेमा सचेत गराएका हुन् ।
नाटकमार्फत हात कसरी धुने, दात कसरी सफा गर्ने भन्ने विषयमा जानकारी गराईएको थियो । यस्तै हात नधोएर खाना खादा हुने असर, लागूऔषध दुव्र्यसनीबाट पर्ने असर, बालविवाहबाट हुने असरका बारेमा समेत जानकारी दिइएको थियो ।
अझै पनि सभ्य समाज निर्माण हुन नसकेको भन्दै कलेजका निर्देशक जीवन भण्डारीले समाज रुपान्तरणको अभियानलाई सफल बनाउन कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा कलेजका निर्देशक भण्डारीसहित कलेजका प्रिन्सिपल सुसन पाण्डे, मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, विद्यार्थी, शिक्षकलगायत विभिन्न अन्य व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here