- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरफाउण्डेसनको बैठक

फाउण्डेसनको बैठक

- Advertisement -spot_img

लमही, २० माघ । जीपी फाउण्डेसन प्रदेश नं. ५ को बैठक लमहीमा भएको छ । जीपी फाउण्डेसन प्रदेश ५ का संयोजक डा गोविन्दराज पोख्रेलको सभापतित्व र महासचिव खेलराज पाण्डेयको संयोजकत्वमा भएको बैठकमा यही फागुन १२ गते दिनको ११ बजे
दाङ जिल्ला र प्रदेशको संयुक्त आयोजनामा घोराहीमा शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोईरालाको योगदान विषयक कार्यपत्र प्रस्तुति सहितको कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली काँग्रेस प्रदेश नं ५ का संसदिय दलका नेता स्व बलदेव शर्माको निधनप्रति शोक प्रस्ताव पास गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here