- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरज्योतिष्मतीको १४औं वार्षिकोत्सव

ज्योतिष्मतीको १४औं वार्षिकोत्सव

- Advertisement -spot_img

देउखुरी, १९ माघ । ज्योतिष्मती विद्यापीठ लमहीले आफ्नो १४औ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । लमही नगर प्रमुख कुलबहादुर केसीले विद्यालयको संस्कारयुक्त शिक्षा भएको भन्दै खुलेरप्रशंसा गरे । उपप्रमुख देवका बेलवासेले विद्यालयको क्रियाकलापले सबैको मन जित्न सफल भएको बताइन् ।
कार्यक्रममा विद्यालयका विद्यार्थीले शारिरीक कला, योगकला सहित विभिन्न प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, पूर्व शिक्षक शशिधर ज्ञवाली, दामोदर पाण्डे,
पत्रकार राधेश्याम गुप्ता लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता कार्यक्रम भएको थियो । शिक्षक तिलक गिरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन बिनोद भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here