Thursday, April 18, 2024
Homeमुख्य खबरपौडेलको श्रद्धाञ्जली सभा

पौडेलको श्रद्धाञ्जली सभा

- Advertisement -spot_img

तुलसीपुर, १९ माघ । पत्रकार बसन्त पौडेलका बुवा चन्द्रलाल पौडेलको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा गरिएको छ । नेपा पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन, प्रेस संगठन, प्रगतिशील पत्रकार संघको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो ।
पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार संगठनका नेताहरू सुशील बस्नेत, टिका बस्नेत, दुर्गालाल केसी, शुक्रराज भण्डारीलगायतकाले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सहसचिव गोकर्ण पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here