- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरमहोत्सवमा रक्तदान

महोत्सवमा रक्तदान

- Advertisement -spot_img

घोराही, १८ माघ । घोराही महोत्सवमा शुक्रबार पाँचजना दर्शकहरुले रक्तदान गरेका छन् । घोराही–१७ निवासी सीता भण्डारी, तुलसीपुर–५ का रमेश नेपाली, रुकुमकी हिरा पुन मगर,
घोराही–१३ की रेखा पुन मगर र घोराही १५ दिन खिमा पुन मगरले रक्तदान गरेको चेम्वर दाङकी कार्यसमिति सदस्य एवं महोत्सव प्राथमिक स्वास्थ्य उपसमितिकी संयोजक सुशीला पौडेलले जानकारी दिए । उनले महोत्सवमा प्राथमिक उपचार आवश्यक भएमा स्टल नं. २११ मा सम्पर्क गर्न आग्रहसमेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here