Friday, March 29, 2024
Homeमुख्य खबरसंघको साधारणसभा २२ गते

संघको साधारणसभा २२ गते

- Advertisement -spot_img

घोराही, १६ माघ । दाङ निर्माण व्यवसायी संघको २१औँ वार्षिक साधारणसभा फागुन २२ गते गर्ने निर्णय गरेको छ । संघको पदाधिकारीहरूको घोराहीमा बसेको बैठकले आफ्नै कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष ईश्वर बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष पुनको संयोजकत्वमा मूल समारोह समितिसमेत गठन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here