Sunday, April 14, 2024
Homeफिचरविव्यस अध्यक्षमा वली

विव्यस अध्यक्षमा वली

- Advertisement -spot_img

तुलसीपुर, १० माघ । तुलसीपुर–११ मा रहेको आधारभूत विद्यालय कटाहाको अध्यक्षमा हिमराज वली सर्वसम्मत चयन भएका छन् । बिहीबार भएको अभिभावकहरूको भेलाले वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
विद्यालयको सदस्यहरूमा ढगबहादुर मल्ल, शिवा कुमारी भण्डारी, गीता केसी, तुलाराम डाँगी, तेजकुमारी चन्द, शिक्षक प्रतिनिधि तेजबहादुर डाँगीलाई चयन भएका छन् । विद्यालयका प्रधानाध्यापक टंक भण्डारी पदेन सदस्य सचिव रहेका छन् ।
त्यसैगरी हितकुमारी चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । संघको सदस्यमा अभिभावकको तर्फबाट झरना चौधरी, इन्द्रा चौधरी, जुगरी चौधरी, सीता नेपाली, मेघराज पुन, शिक्षकको तर्फबाट थम्मनबहादुर चन्द, ओमप्रकाश गिरी र टंकबहादुर भण्डारी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here