- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरगोर्खा सहकारीको वार्षिकोत्सव

गोर्खा सहकारीको वार्षिकोत्सव

- Advertisement -spot_img

दाङ, १० माघ । घोराहीमा रहेको गोर्खा बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिकोत्सव भएको छ । संस्थाले घोराही–१६ तेरौटेमा रहेको बृद्धाश्राममा फलफूल तथा सरसफाईका सामान वितरण गरेरवार्षिकोत्सव मनाएको हो ।
सहकारी संस्थाका उपाध्यक्ष दिपेन्द्र पुनको नेतृत्वमा गएको टोलीले जेष्ठ नागरिकलाई फलफूल वितरण गर्नुका साथै सरसफाईका सामान पनि वितरण गरेको थियो । सहकारीले ब्रस, मञ्जन, साबुन, शौचालय सफा गर्नका लागि हर्पिक र फिनेलसमेत हस्तान्तरण गरेको सचिव जितबहादुर घर्ती मगरले जानकारी दिए ।
कार्यक्रममा सहकारी सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, शेयर सदस्यहरूको सहभागिता रहेको थियो । यस्तै वार्षिकोत्सवका अवसरमा सहकारी संस्थाको कार्यालयमा पूजापाठ तथा खुशी साटासाट कार्यक्रमसमेत भएको सचिव घर्ती मगरले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here