- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरमानवअधिकारको अधिवेशन हुने

मानवअधिकारको अधिवेशन हुने

- Advertisement -spot_img

घोराही, २८ पुस  । नेपाल मानवअधिकार संगठनको १४औँ राष्ट्रिय अधिवेशन आगामी माघ ५ र ६ गते दाङको घोराहीमा हुने भएको छ । आगामी माघमा हुने राष्ट्रिय अविधेशनको आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
नेपाल मानवअधिकार संगठन जिल्ला शाखा दाङका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षता तथा नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य जयानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा अधिवेशनको बारेमा जानकारी गराईएको हो ।
त्यस अवसरमा नेपाल भ्रमण वर्ष २०२० को शुरूवातसँगै दाङमा हुने नेपाल मानवअधिकार संगठनको राष्ट्रिय भेलाले भ्रमण वर्षलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले उद्घाटनको दिन माघ ५ गते घोराहीको ट्राफिक चोकदेखि भिङग्रेली भिलेजसम्म प्रभात फेरि गर्ने जाकारी गराइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here