फुलकभरेज महोत्सव

दाङ, १७ माघ । बिहीबार तुलसीपुर महोत्सव दर्शकले फुलकभरेज भएको छ । महोत्सवको सातौ दिनसम्म बढ्दै गएका दर्शकले बिहीबार फुलकभरेज गरेका हुन् । मञ्ज स्टलमा मात्रै हैन सबै क्षेत्रमा दर्शकको भीड थियो । महोत्सवमा दर्शकको फुलकभरेज हुँदा बैकल्पिक द्वारको समेत व्यवस्थापन आयोजकले गरेका थिए । दैनिक बढ्दै गएका महोत्सवमा दर्शकहरूले बिहिवार सोचेभन्दा बढी देखिदा व्यवस्थापनमा समेत समस्या देखिएको थियो । बिहीबारका […]

Continue Reading

तुलसीपुरमा मिनी म्याराथुन

तुलसीपुर, १७ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी घुम्न जाउँ तुलसीपुरअन्तर्गत तुलसीपुरमा मिनी म्याराथन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । तुलसीपुर–अमिलिया सडक खण्डको विरेन्द्र चोकबाट सुरू भएको प्रतियोगिताका सहभागीहरू टरिगाउँ विमानस्थलसम्म पुगेर फेरी महोत्सवस्थल हात्तीखौवामा आइपुगेका थिए । प्रतियोगिताको शुभारम्भ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । नगरप्रमुख पाण्डेले तुलसीपुरलाई स्पोर्ट सिटीका रूपमा विकास गरिने […]

Continue Reading

शत्रुजीव व्यवस्थापन गर्न आइपिएम

बालीमा आक्रमण गर्ने शत्रु जीवजस्तै रोगका कारक तत्वहरू, किरा, मुसा, झार आदिको कारण करिब ४० प्रतिशत नोक्सान हुने गर्दछ । बालीमा लगाउने वा खेती गर्ने तरिका, रेखदेख, वातावरण या संक्रमणको माध्यमबाट शत्रुजीवको संक्रमण हुने गर्दछ । जसले गर्दा हरेक किसानलाई शत्रुजीवको नियन्त्रण एक जटिल समस्याको रूपमा देखिने गर्दछ । बीउ कामदार मल सिंचाई आदिमा लगानि लगाई बाली भित्र्याउने […]

Continue Reading

विद्यालयमा श्रीपञ्चमी पूजा

दाङ, १७ माघ । माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी सरस्वतीको पूजा आराधना गरी बिहीबार विद्यालयस्तरमा विविध कार्यक्रम गरी मनाइएको छ । दाङमा पनि विभिन्न ठाउँमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सरस्वतीको पूजापाठ गरेर श्रीपञ्चमी मनाइएको हो । बसन्त पञ्चमीका रूपमा लिइने सरस्वतीको पूजा गरे विद्या बुद्धि हुने विश्वास छ । विद्यालय नपठाइएका बालबालिकालाई बसन्त पञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने […]

Continue Reading

समाजवादी पार्टीको वडा कमिटी

तुलसीपुर, १७ माघ । समाजवादी पार्टीले संगठन विस्तार अभियान सञ्चालन गरेको छ । पार्टीले बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा सात सदस्यीय वडा समिति गठन गरेको छ । ज्ञानबहादुर विकको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा मेनुका ग्रान्जा, कोषाध्यक्षमा गिरमान भण्डारी, सदस्य टिकाराम कँडेल, बालकृष्ण धिताल, देवराज गरन्जा, विनोद परियार […]

Continue Reading

पशुपति माविको अभिभावक भेला

तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहागनरपालिका–१२ हरिपौरीमा रहेको पशुपति माविमा बृहत अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा अभिभावक भेला भएको हो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले सरकारको शिक्षामा गरेको लगानीलाई सुरक्षित गर्नका लागि सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताए । उनले […]

Continue Reading

अधिवेशनको तयारी पूरा

घोराही, १६ माघ । ग्यास बिक्रेता महासंघ नेपाल प्रदेश नं ५ को प्रथम साधारणसभा तथा प्रथम अधिवेशन माघ १८ गते हुने भएको छ । महासंघको प्रदेश ५ को तदर्थ समितिलाई पूर्णता दिनको लागि पहिलो साधारणसभा तथा अधिवेशन गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठले प्रदेश ५ का १० […]

Continue Reading

घोडा किसानको समस्या

सबै पेशा व्यवसायका आफ्नै समस्या छन् । आफ्नै ठाउँमा केही गरेर आफूलाई स्थापित गर्नेमा त झनै चुनाती र समस्याका चाङ छन् । कति आफै व्यवस्थापन हुन्छ त कति व्यवस्थापन हुन नसकेर पलायन हुने अवस्था बन्छ । कुनै पेशा व्यवसाय भने परम्परागत छन् । जुन पछिल्लो पुस्तासम्म पुग्दछ की पुग्दैन भन्ने सक्ने अवस्था छैन । त्यसको संरक्षण र विकास पनि आवश्यकता […]

Continue Reading

घोराहीको ४२औं स्थापना दिवस

घोराही, १६ माघ । घोराही उपमहानगरपालिकाको ४२औँ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा बोल्ने वक्ताले भएका श्रोत साधनहरूलाई उपयोग गरेर व्यवस्थित नगर बनाउन भूमिका खेल्नुपर्ने बताएका थिए । नगरमा प्रशस्त श्रोतहरू रहेकाले त्यसको पहिचान गरेर व्यवस्थित गर्नसकेमा समृद्ध नगर हुने बताए । नगरको समृद्धिको लागि प्रभावकारी कामहरू गरेको प्रशंसा गर्दै थप दीर्घकालिन योजनाहरू बनाएर अगाडि बढ्न सुझाए । […]

Continue Reading

स्वास्थ्य नीतिसहित सात विधेक पारित

शान्तिनगरको गाउँसभा शान्तिनगर, १६ माघ । शान्तिनगर गाउँपालिकाको नगरसभाले स्वास्थ्य नीति पास गरेको छ । स्वास्थ्य नीति र ऐन निर्माण गरेर सातौ गाउँसभामार्फत पारित गरेको हो । स्थानीयतहहरूमा स्वास्थ्य नीतिप्रति चासो कम भइरहेका बेला शान्तिनगर यसमा अघि देखिएको हो । गाउँसभाले स्वास्थ्य नीति र ऐनसहित सात विधेक पारित गरेको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले बताए । […]

Continue Reading