- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरपदाधिकारी तोक्न आग्रह

पदाधिकारी तोक्न आग्रह

- Advertisement -spot_img

तुलसीपुर, २ पुस । नेपाल संस्कृत विश्व विद्यालयमा पदाधीकारीहरु लामो समयदेखि रिक्त रहेको र पदाधीकारी रिक्त हुँदा विश्वविद्यालयको काम प्रभाववित भएको भएको भन्दै प्राध्यापाक संघले तत्काल पदाधिकारी तोक्न आग्रह गरेको छ ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति शम्भुराज गौतमले प्रेस विज्ञप्ति निकालेर वैचारिक आधारमा कुनै भेदभाव नगरी योग्यता, क्षमता र नेतृत्व गर्न सक्ने गुणका आधारमा हुनुपर्ने मागसमेत गरेका छन् ।
लामो समय अनुसन्धानको केन्द्र रहेको विश्वविद्यालय नेतृत्वविहीन हुँदा समस्यामा पर्ने तर्क विज्ञप्तिमा गरिएको छ । त्यसैगरेर विश्वविद्यालयमा अस्थिरता र द्वन्द्व सिर्जना नहुने गरी तत्काल पदाधीकारीहरु तोक्न आग्रहसमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here