- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरघुस लिदै गर्दा सई केसी पक्राउ

घुस लिदै गर्दा सई केसी पक्राउ

- Advertisement -spot_img

दाङ, २३ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसीलाई ७ हजार घुस सहित घोराहीबाट अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको छ ।
घुस लिदालिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले ७ हजार रकम घुस लिएका थिए । उनले पीडितसँग २५ हजारदेखि मोलमोलाई सुरु गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here