- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरयामाहाको मेघा एक्सचेन्ज अफर

यामाहाको मेघा एक्सचेन्ज अफर

- Advertisement -spot_img

तुलसीपुर, १९ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोडस्थित ड्रिमल्याण्ड ट्रेडर्सले मोटरसाईकल तथा स्कुटरको ‘मेघा एक्सचेन्ज अफर’ हुने भएको छ । जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गरी नयाँ प्रविधिको मोटरसाईकल तथा स्कुटर लैजान सकिने टे«डर्सका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार पुरानो मोटरसाईकललाई बजारको मूल्यभन्दा १५ हजार बढी दिइने छ । यो अफर मंसिर २२ देखि २५ गतेसम्म रहनेछ । पुरानो सवारी ल्याएर आउनेले बिलबुक अनिवार्य ल्याउन समेत श्रेष्ठले अनुरोध गरेका छन् । साथै यो अवसरलाई प्रयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here