- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरढिस्कोमा पुरिएर एकै गाउँका पाँचको मृत्यु

ढिस्कोमा पुरिएर एकै गाउँका पाँचको मृत्यु

- Advertisement -spot_img

दाङ, १६ मंसिर । कास्कीको पोखरा महानगरपालिका–२० को मौजामा माटो ढिस्कोले पुरिएर सल्यानका पाँचजनाको मृत्यु भएको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् । पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका सल्यान बागचौर नगरपालिका–४ पेदीखोलाका पाँचजनाको आइतबार बिहान ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली रहेका छन् । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा मजदुर पुरिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here