- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमनोरञ्जन‘पर्खि बसे फर्कि आउँछु’ निर्माण हुने

‘पर्खि बसे फर्कि आउँछु’ निर्माण हुने

- Advertisement -spot_img

तुलसीपुर, १६ मंसिर । दाङको विषयवस्तु र कथा समेटेर चलचित्र निर्माण हुने भएको छ । नेपाली कथानक चलचित्र ‘पर्खि बसे फर्कि आउँछु’ निर्माण हुन लागेको हो । रोशिका फिल्मस् प्रालिद्वारा प्रेम कथामा आधारित उक्त चलचित्र सोमवार शुभमुहुर्त गरिने र दाङसहित विभिन्न जिल्लामा छायांकन हुने भएको छ ।
जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि विभिन्न स्थानमा छायांकन गरिने उक्त फिल्मको निर्माता यमकान्त भण्डारी रहेका छन् । राजबहादुर सनीले चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रको शुभमुहुर्तभन्दा पहिले तुलसीपुर उद्योग वाणिज्य संघमा आज ११ बजे पत्रकार सम्मेलन गर्न लागिएको राजबहादुर सोनीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here