बढ्यो सिकाइ उपलब्धि

दाङ, १५ पुस । सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ बढेको पाइएको छ । विद्यार्थीहरूको पठन सिपसँगै सिकाइ पनि विगतका वर्ष भन्दा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)ले गरेको मध्यवती मूल्यांकनमा यस्तो देखिएको हो । दाङका सर्वेक्षणले ४४ प्रतिसत सिकाइ देखाएको छ । यस अघिका तथ्यांकमा ३८ देखिएको थियो । राष्ट्रियस्तरमा ६६ प्रतिशत सिकाइ देखिएको […]

Continue Reading

उत्खनन् रोक्न उच्च अदालतको अन्तरिम आदेश

तुलसीपुर, १५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा बाटो निर्माणका नाममा भइरहेको उत्खनन् तत्काल रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । उक्त क्षेत्रमा अवैध रूपमा उत्खनन भइरहेको रोक्नुपर्ने मागसहित अदालतमा निवेदन परेपछि त्यसको सुनुवाई गर्दै उच्चले रोक्न आदेश गरेको हो । उत्खनन्ले खानेपानीको मुहान तथा पाइपमा क्षति पु¥याएको, वातावरणीय प्रभाव पारेको वन सम्पदा क्षति […]

Continue Reading

सबैको साझा अभियान

दाङसहित देशका विभिन्न सहरमा सडकलाई आश्रमको रूपमा प्रयोग गर्ने नागरिक छन् । मानसिक सन्तुलन गुमाएका तथा आर्थिक रूपमा विपन्न समुदाय सडक पेटीलाई आश्रय बनाइरहेका छन् । सडकलाई ओछ्यान र आकासलाई छानोको रूपमा प्रयोग गर्दै आइरहेका सडक आश्रित नागरिकको उद्धार सरकारी तवरबाट हुन नसकेपनि अहिले विभिन्न सामाजिक संघसंस्थाले अभियानलाई प्रभावकारी बनाउन थालेका छन् । निलकमल सेवा […]

Continue Reading

स्थानीय सरकार गम्भीर

उदाहरणीय काममा नगर प्रतिवद्ध सडक

सडक आश्रितको साथी बन्दै

बेसहाराको सहारामा सरकार

सडक मानव पुनस्र्थापना

घोराहीको छैठौं नगरसभा १२ कार्यविधि पारित

घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाको छैठौँ नगरसभा सुरुभएको छ । सोमबारबाट सुरुभएको नगरसभामा १२ वटा कार्यविधिहरु पेश भएका छन् । नगर प्रमुख नरुलाल चौधरीले सभाबाट अनुमोदनसहित पारितका लागि विभिन्न एक दर्जन कार्यविधिहरु पेश गरेका हुन् । जसअन्तर्गत आपतकालिन कार्य सञ्चालन कार्यविधी, करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, शिक्षक दरबन्दी मिलान तथा […]

Continue Reading

बायोग्याँस प्लान्टको ६० प्रतिशत काम

घोराही, १५ पुस । दाङमा करिब २० करोड लगानीमा बायोग्याँस प्लान्ट बन्दै छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले प्लान्ट निर्माण गर्न लागेको हो । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइटको करिब ३ विगाह क्षेत्रफलमा बायोग्यास प्लान्ट निर्माण भइरहेको छ । गएको भदौ महिनाबाट भौतिक पूर्वाधार निर्माणको काम शुरू भएको र हालसम्म […]

Continue Reading