बढ्यो सिकाइ उपलब्धि
दाङ, १५ पुस । सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ बढेको पाइएको छ । विद्यार्थीहरूको पठन सिपसँगै सिकाइ पनि विगतका वर्ष भन्दा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)ले गरेको मध्यवती मूल्यांकनमा यस्तो देखिएको हो । दाङका सर्वेक्षणले ४४ प्रतिसत सिकाइ देखाएको छ । यस अघिका तथ्यांकमा ३८ देखिएको थियो । राष्ट्रियस्तरमा ६६ प्रतिशत सिकाइ देखिएको […]
Continue Reading