- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरउरहरीमा नेकपाको चुनावी सभा

उरहरीमा नेकपाको चुनावी सभा

- Advertisement -spot_img

तुलसीपुर, ३ मंसिर । नेकपा पनि चुनावी केन्द्रित गतिविधिलाई तिव्रता दिइरहेको छ । सोमबार पनि नेकपाले उम्मेदवारसहित विभिन्न स्थानमा चुनावी सभा गरेको छ । सोमबार दाङको उरहरीमा नेकपाले चुनावी सभा गरेको छ ।
विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्वोधन गर्दे नेकपाका नेताहरूले उत्तर कुमार ओलीको सपना पूरा गर्न यो पटक पनि नेकपालाई जिताउन आग्रह गरेका थिए ।
स्थानीयस्तरको विकास निर्माणका लागि नेकपा अपरिहार्य भएको उनीहरूका भनाई थियो । नेकपा उम्मेदवार विमला कुमारी खत्रीले विकासलाई निरन्तरता दिन र उत्तरकुमार ओलीका अधुरा सपना पूरा गर्न आफू उम्मेदवार बनेको बताइन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली, नेता शोभाराम बस्नेत, भागवत विश्वासी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलगायतका नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here