- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमृगौला पीडितलाई सहयोग

मृगौला पीडितलाई सहयोग

- Advertisement -spot_img

बंगलाचुली, ३ मंसिर । बंगलाचुली–८ झिगा निवासी मृगौला पीडित दिलमाया पुनलाई दक्षिण कोरियाबाट नेपालीहरुले करिब २ लाख रुपैयाँ सहयोग गरेका छन् । पुनको भक्तपुरस्थित मानव केन्द्र प्रत्यारोपणमा उपचार भईरहेको छ । पुनलाई मृगौला प्रत्यारोपण गर्न १० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।
दक्षिण कोरीया बस्ने बंगलाचुलीका लुमबहादुर वलीको पहलमा एक लाख ७६ हजार रकम संकलन भएको थियो । त्यस्तै घोराहीमा रहेको न्यू शंकर होटलका सञ्चालक लंकबहादुर बुढाले ११ हजार, प्रकाश वलीले एक हजार, हेमराज वलीले ११ सय रुपैयाँ पनि पीडितलाई हस्तान्तरण गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here