Thursday, March 28, 2024
Homeमुख्य खबरढुंगामुढामा म संलग्न छैनः रावत

ढुंगामुढामा म संलग्न छैनः रावत

- Advertisement -spot_img

तुलसीपुर, २ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१२ का प्रकाश रावतले तुलसीपुरको एक होटलमा तोडफोडको घटनामा नाम जोडिएको भन्दै आपत्ती जनाएका छन् । विज्ञप्ति निकालेर उनले आफू त्यो घटनामा संलग्न नभएको जिकिर गरेका छन् ।
प्रजातान्त्रिक उद्योग व्यवसायी संघका सचिवले सञ्चालन गरेको विगबेली होटलमा रावतसहितले ढुंगामुढा गरेको विषयमा संघले निकालेको विज्ञप्तिका समाचार कार्तिकमा ३० गते प्रदेश टुडे दैनिकमा प्रकाशित भएको थियो । रावतले प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘पत्रिकामा प्रकाशित समाचारमा कुनै सत्यता छैन्, होटेल विगबेलीमा ढुंगा प्रहार, व्यवसायीमाथि आक्रमणको प्रयास भएको विषयमा मेरो संलग्नता छैन, विज्ञप्तिमा भनिएको छ । आफ्नो चरित्र हत्या गर्ने गरी घटनासँग जोडिएको रावतको दावी छ । ‘सुनियोजित रुपमा फसाउन खोजिएको भन्दै सत्य, तथ्य खोजी गर्न पनि आग्रह गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here