- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरराष्ट्रिय जनमोर्चाको प्रचारप्रसार कमिटी

राष्ट्रिय जनमोर्चाको प्रचारप्रसार कमिटी

- Advertisement -spot_img

तुलसीपुर, २७ कार्तिक । राष्ट्रिय जनमोर्चा पार्टी दाङले चुनावी प्रचारप्रसार कमिटी गठन गरेको छ । आगामी उपनिवार्चनमा नेकपा उम्मेदवार विमला ओलीलाई विजयी बनाउनका लागि पार्टीले चुनावी प्रचारप्रसार कमिटी गठन गरेको हो ।
पार्टीका जिल्ला सदस्य तुल बहादुर योगीको अध्यक्षतामा बसेको निर्वाचन क्षेत्र नं. ३ प्रदेश (ख) को भेलाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विमला ओलीलाई विजयी बनाउनका लागि तुलबहादुर योगीको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन प्रचार प्रसार तथा परिचालन कमिटी गठन गरेको हो ।
जसको सदस्यमा देब बहादुर विक, यमप्रसाद भट्टराई, शशिराम बुढाथोकी, दयाराम गौतम, जीवराज आचार्य, प्रेम ओली, डिलाराम बुढाथोकी, टनि विक, अम्बिका भण्डारी र यज्ञ बहादुर योगी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here