- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरदाङ आउँदै प्रचण्ड

दाङ आउँदै प्रचण्ड

- Advertisement -spot_img

तुलसीपुर, १८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २० गते दाङ आउने भएका छन् । नेकपा दाङले तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड दाङ आउने नेकपा दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिए ।
प्रचण्डसँगै पार्टी महासचिव विष्णु पौडेल पनि आउने छन् । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलो पटक दाङमा बृहत् कार्यकर्ता प्रशिक्षण आयोजना गर्दैछ । प्रशिक्षण पार्टी एकता, पार्टीको नीति विचार, आसन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने गौतमले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here