- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरनेकपाको उम्मेदवार विमला

नेकपाको उम्मेदवार विमला

- Advertisement -spot_img

दाङ, १८ कार्तिक । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (२)मा नेकपाले उम्मेदवार टुङ्ग्याएको छ । नेकपाले त्यस क्षेत्रबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दाङ क्षेत्र नम्वर ३ (२) प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र खाली भएको थियो । यो क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाले उम्मेदवार बनाएकी बिमला स्वर्गीय ओलीकी श्रीमती हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here