- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाजक्लवलाई सहयोग

क्लवलाई सहयोग

- Advertisement -spot_img

बबई, २ कार्तिक । बबई गाउँपालिका–७ चरकमटियामा रहेको सक्रिय युवा क्लवलाई जर्सी सहयोग गरिएको छ । घोराहीको बुढा हार्डवेयरका सञ्चालक प्रेमबहादुर बुढाले जर्सी सहयोग गरेका हुन् । स्थानीय तहमा फुटबल खेलमा सक्रिय रहदै आएको क्लवको हौसलाका लागि बुढा हार्डवेयरका सञ्चालक बुढाले जर्सी प्रदान गरेका हुन् । क्लवका खेलाडी आदेश केसीलाई फुटबल संघ दाङका महासचिव नरेन्द्र पुनले जर्सी हस्तान्तरण गरेका हुन् ।
विभिन्न फुटबल प्रतियोगितामा सक्रिय रहदै आएको सक्रिय युवा क्लवले बबई गाउँपालिकामा हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै आएको क्लवले जर्सी सहयोग गर्ने बुढा हार्डवेयरका सञ्चालक प्रेम बुढा मगरलाई धन्यवाद ज्ञापन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here