- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरउम्मेदवारका लागि दशजना सिफारिस

उम्मेदवारका लागि दशजना सिफारिस

- Advertisement -spot_img

तुलसीपुर, १ असोज । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ ‘ख’ले उपनिर्वाचनको लागि सिफारिस गरेको छ । ‘ख’का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको समितिले दश जनाको नाम सिफारिस गरेको हो । उपनिर्वाचनमा आकांक्षा देखाएका सबैको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेमा किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, टिका घर्ती, भरत केसी, मदन रसिक, शंकर डाँगी, सुरेश हमाल रहेका छन । यी नामलाई क्षेत्रीय समितिले जिल्लामा सिफारिस गर्ने र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ । काँग्रेसको विधिमा बढीमा तीनजनासम्म सिफारिस गर्नसक्ने भएपनि दाङमा दशजनालाई सिफारिस गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here