- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसभामुख महराले दिए राजीनामा

सभामुख महराले दिए राजीनामा

- Advertisement -spot_img

दाङ, १५ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले मंगरबार राजीनामा दिएका छन् । संसद सचिवालयको एक महिलालाई यौन दुव्र्यवहारको गरेको आरोप लागेका महराले मंगलबार राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । तर राजिनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको छ । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here