- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसुवेदीलाई सम्मान

सुवेदीलाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, १५ असोज । लेखक मधुसुदन सुवेदीलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका समाजसेवी धु्रव गौतमले लेखक सुवेदीलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेका हुन् ।
लेखमार्फत समाजलाई परिवर्तनतर्फ लैजाने प्रेरणा गरिरहेको, लेखनीबाट समाज परिवर्तनमा योगदान गरेकोले सुवेदीलाई सम्मान गरेको र मुटुको बिरामी पनि भएका कारण २५ हजार रुपैयाँ सम्मानसहित प्रदान गरिएको गौतमले बताए । विगतदेखि नै गौतमले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । सुवेदी प्रदेश टुडे राष्ट्रिय दैनिकका नियमित स्तम्भकार हुन् । सम्मानपछि सुवेदीले लेखनीमा थप उर्जा मिल्ले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here