- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरतरकारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्युु , छ घाइते

तरकारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्युु , छ घाइते

- Advertisement -spot_img

दाङ १० असोज ।  तरकारी बोकेको गाडी सल्यानको कपुरकोट मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपुरकोट ४ किमिचौर बाट कपुरकोट बजारमा आज लाग्ने हाट्बजारका लागी तरकारी लिएर आउदै गरेको लु १ च ४१५३ नम्बरको पिकप राती १२:४५ बजे दुर्घटना भएको सल्यान प्रहरी ले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ६७ बर्षिय कर्मी पुन रहेको सल्यान प्रहरी प्रमुख ढ्केन्द्र खतिवडाले बताए । दुर्घटनामा परि ६ जना घाइते भेका छ्न । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । गाडी सडक बाट २५ मिटर तल खसेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here