- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकरेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कैलालीको लालझरी गाउँपालिका–६ का २३ वर्षिय शिवराज चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । घोराही–१६ गुर्जेखोलाको पुल निर्माण गर्न बसेका चौधरीले टहरामा वाइरिङ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here