राजनीतिक दल विभाजित, प्रतिष्ठानमा सकस …

घोराही, १४ भदौ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा विभिन्न विरोधका कार्यक्रमहरु हुँदै आईरहेका छन् । प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने एकमत भएका यहाँका राजनीतिक दलहरु अहिले आन्दोलनमा विभाजित भएका छन् । कोही विरोध जनाईरहेका छन् भने कोही समर्थनतर्फ लागिरहेका छन् । नागरिक समाजका पदाधिकारीहरु कोही विरोधमा समर्थन गर्दै प्रतिष्ठानमा ताला लगाउनसमेत पुगेका छन् भने कोही पदाधिकारी भने मौन […]

Continue Reading

केरामा खानै नमिल्ने विषादी

तुलसीपुर, १४ भदौ । तुलसीपुरका बजारमा विषादी हालेर केरा पकाउने गरेको भेटिएको छ । मानव स्वास्थ्यका लागि हानीकारक, खानै नमिल्ने प्रकृतिको विषादी प्रयोग गरेर केरा पकाउने गरेको र त्यहि केरा उपभोक्तासम्म पु¥याउने गरेको फेला परेको हो । तुलसीपुर उपमहानगरपालिले बजारमा केरा लगायतका फलफूलमा विषादी प्रयोग गरेको गुनासो बढेपछि गरेको अनुगमनमा यस्तो भेटिएको अनुगमन समितिका संयोजक तथा उपमहानगरमा उपप्रमुख […]

Continue Reading

छोरीको जिन्दगी

दीपा धिताल निता भर्खर १६ वर्षमा लागेकी थिई । घरमा उसको विहेको कुरा चलाइयो उसले भनी ‘म अझै विहे गर्दिन, म धेरै पढ्न चाहन्छु ।’ निताको कुरा सुनेर उसका बाबा आमाले भने छोरी मान्छे विहे गरेर जानुपर्छ । उमेर पुगेपछि माइतीमै बस्यो भने समाजले कुरा काट्छ । के गरोस निता निकै सोझी मान्छे उसले आफ्ना बाआमाको कुरालाई नकार्न सकिन […]

Continue Reading

महमा विदेशी सपना

तुलसीपुर, १४ भदौ । ‘हरेक वर्षको असोज, कातिक महिना जब लाग्छ तब मौरीका घारसहित कैलाली पुग्छन्, बैशाख नलागि उनी घर पनि फर्किदैनन्, मौरी चराउनका लागि सुदूरपश्चिमा विभिन्न ठाउँमा पुग्ने गरेको बताउँछन् । तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडाका अम्बरबहादुर बुढाथोकी । बुढाथोकी आजभन्दा १० वर्षअघि वैदेशिक रोजगारीमा थिए । घरको आर्थिक अवस्था सुधार गर्न अर्थात् धन कमाउनका लागि वैदेशिक रोजगारीको शिलशिलामा साउदीअरबमा […]

Continue Reading

डिभाईनमा तीज गीत प्रतियोगिता

तुलसीपुर, १३ भदौ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरमा तीज गीत प्रतियोगिता भएको छ । विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्र्तगत सञ्चालन भएको उक्त प्रतियोगितामा चाडपर्वलाई मौलिक र भद्र तरिकाले मनाउनुपर्ने बताईएको थियो । विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक, शिक्षिकाहरुले चाडपर्व सामाजिक संस्कृति र परम्पराका सुन्दर गहनाहरु भएकाले यसको संरक्षण सबैले गनुपर्ने बताए । […]

Continue Reading

शान्त तलाउको २००औं श्रृङ्खला

तुलसीपुर, १४ भदौ । विगत १७ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रेडियो कार्यक्रम शान्त तलाउको समीक्षा गरिएको छ । कार्यक्रम प्रशारणको २००औँ श्रृङ्खलाको अवसर पारेर शुक्रबार उक्त रेडियो कार्यक्रमको समीक्षा गरिएको छ । सञ्चारकर्मी तुफानबाबु श्रेष्ठले विगत १७ वर्षदेखि सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम शान्त तलाउको समीक्षात्मक कार्यक्रम भएको छ । रिपोर्टर्स क्लव तुलसीपुरका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको […]

Continue Reading

१५४औं मोतीजयन्ती

घोराही, १४ भदौ । युवाकवि मोतिराम भट्टको १५४औँ जयन्ती दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । शुक्रबार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा विभिन्न कार्यक्रम गरी मोतीजयन्ती मनाईएको हो । साहित्य परिषद्का जिल्ला शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा युवाकवि भट्टको तस्विरमा […]

Continue Reading

ज्ञानमहायज्ञमा १५ लाख बढी संकलन

तुलसीपुर, १४ भदौ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणका लागि तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा जारी महायज्ञमा शुक्रबारसम्म करिब १५ लाख बढी रकम संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोदकुमार भण्डारीका अनुसार शुक्रबारमात्रै २ लाख १० हजार बढी दान संकलन भएको हो । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दैनिकजसो दानदाताको संख्या बढ्दै गएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडाका […]

Continue Reading

किसानले पाउनै सकस

कृषिमा अनुदान … तुलसीपुर, १३ भदौ । तुलसीपुर उपमहानगरपालिका–१२ का गोपीराम चौधरी कृषि पेशामा लामो समयदेखि संलग्न छन् । परम्परागत रुपमा संलग्न चौधरी व्यवसायीक कृषि पेशा गर्ने सोच छ तर व्यवसायीक कृषि खेतीका लागि रकम पनि पर्याप्त नभएपछि उनले व्यवसायीक खेती गर्न सकेका छैनन् । सरकारले दिने कृषि अनुदान रकमको बारेमा उनीलाई अहिलेसम्म पनि थाहा छैनन् । सरकारी अनुदानको […]

Continue Reading

बुवा

भोजराज न्यौपाने बुवा तपाई मेरो महान बुवा तपाईंलाई सम्झेर श्रद्धाले मेरो शिर झुक्छ । तपाईंलाई देखेर गर्वले मेरो छाती फुल्छ । बुवा तपाईं संसारकै सबैभन्दा जाती बुवा तपाईं भगवानभन्दा माथि । म ती दिनहरु सम्झन्छु बुवा कि म कसरी हजुरको कानेघोरी चढेर नर्सरी पढ्न जान्थे । र कसरी म के के किन्न भन्नेर पसलतिर ईसारा […]

Continue Reading