रगत दिने भन्दा माग्ने धेरै
घोराही, १२ साउन । हिजोआज रगतको माग बढ्दै छ । सामाजिक सञ्जालहरुमा विभिन्न समूहको रगत आवश्यक प¥यो भनेर धेरै अनुरोध गरिएका हुन्छन् । तर त्यसको अनुपातमा रगत दानहरु निकै कम छन् । कसैले रगत आवश्यक प¥यो भने एउटै व्यक्तिलाई दोह¥याई, तेह¥याई रगतदान गर्नको लागि अनुरोध गरिन्छ । रगतदान गर्नको लागि नयाँ तयार बनाउन सकिरहेको छैन् । रगतदानको बारेमा सचेतनाको कमि होस् […]
Continue Reading