न सञ्चार, न उपचार
समस्यै समस्यामा जलुकेबासी … जलुके (दाङ), १७ चैत । राज्यले सार्वजनिक गर्ने तथ्याङ्कमा दाङ सुगम जिल्ला हो । सुगम नै भनेर चिनिन्छ पनि । भौगोलिक हिसाबले केही ठाउँ दुर्गम भए पनि अधिकांश भूभाग समथर मैदान भएकाले पनि धेरैलाई लाग्छ दाङ प्राकृतिक हिसाबले पनि सुगम छ । तर दाङमै सञ्चार र उपचारमा नागरिकहरुलाई सास्ती हुन्छ भन्दा अचम्म पनि लाग्न सक्छ । […]
Continue Reading