चार वर्षमा ५ सय १३ बालबालिका बेपत्ता

घोराही, १६ फागुन । केही दिन अघिमात्रै घोराही–१४ मा डेरा गरी बस्ने साविक राँचुली गाविस–४ कालिकोटकी २२ वर्षिय अस्मिता शाहीकी ३ वर्षकी छोरी कोठाबाटै हराईन् । छोरी कोठाबाटै हराएपछि अपहरणमा परेको शंका लगेर आमा अस्मिताले तत्कालै प्रहरीमा खबर गरिन् र प्रहरीले बालिका हराएको खबर पाउने वित्तिकै सुुरक्षा व्यवस्था कडा बनायो । बालिका अपहरणमा परेको शंका लागेपछि प्रहरीले जिल्लाका […]

Continue Reading

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको मृत्यु

दाङ, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको मृत्यु भएको हो । पाथिभरा दर्शन गरेर काठमाडौँका लागि उडेको मन्त्री सवार हेलिकोप्टर फुङलिन नगरपालिका–१० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर हेलिकोप्टरमा सवार […]

Continue Reading

धारपानी महायज्ञमा ७४ लाख संकलन

घोराही, १६ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दान गर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौ दिनसम्म ७४ लाख दान संकलन भएको आयोक समितिले जानकारी दिएको छ । \धारपानी धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा पानीको झरीलाई प्रवाह नगरी धारपानी पुगेर दान गरेका […]

Continue Reading

यो देशमा लसुनभन्दा सुन फल्छ

लसुन तरकारी र मसलाको रुपमा प्रयोग गरिने कृषिजन्य पदार्थ हो भने सुन सौन्दर्यता, आडम्बर, देखावटी, गरगहना, शुद्धता, पवितत्रा, इज्जत, सम्मान र प्रतिष्ठाका लागि र प्रदर्शन गरिने खनिजजन्य धातु हो । नेपालजस्तो कृषिजन्य प्रधान देशमा लसुनको खेती हुँदै आए पनि सबैका भान्सा र सबैको भतेरमा लसुन नपुगेको हुनसक्छ र लसुनको अभाव हुनसक्छ । अर्थात् नेपालीहरुका भान्सामा […]

Continue Reading

हात्तीपाईले रोगविरुद्धको औषधी

हात्तिपाईले रोगको निवारणका लागि बुधबारदेखि राष्ट्रिय अभियान सञ्चालन गरेर औषधी खुवाउन सुरु गरिएको छ । दाङमा पनि यो अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकामा रेडक्रस दाङका सभापति र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले खाएर अभियानको सुरुवात गरेका थिए । तुलसीपुरमा पहिलो दिन १२ हजार १ सयजनाले औषधी सेवन गरेका छन् ।

Continue Reading

जनअपेक्षा विपरीत सरकार

घोराही, १६ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सचिव परी थापाले वर्तमान सरकारले जनभावना विपरीत काम गरेको बताएका छन् । मोर्चाको मेची–महाकाली अभियानअन्तर्गत बुधबार दाङको घोराहीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले अख्तियारका आयुक्त राजनारायण पाठक भ्रष्टाचारमा संलग्न भएको प्रमाणित हुँदा पनि सरकाले कारबाही गर्न नसक्नु दुुखद् […]

Continue Reading

जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको प्रायोजक थपिदै

घोराही, १६ फागुन । दाङको घोराहीमा आयोजना हुन थालेको अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि प्रायोजक थपिने क्रम जारी छ । शान्ति निकेतन विद्यालयको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन २१ गतेदेखि हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरीय विद्यालय टि–२० क्रिकेट प्रतियोगितालाई सफल पार्नका लागि प्रायोजकहरु थपिदै गएको विद्यालयले जनाएको छ । विद्यालयस्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास […]

Continue Reading

दंगीशरणमा ३७ प्रतिशतले हात्तीपाईलेको औषधि खाए

दंगीशरण, १६ फागुन । हात्तीपाईले रोगविरुद्धको औषधि बुधबारदेखि दंगीशरण गाउँपालिकामा शुरु गरिएको छ । गाउँपालिकाका ६ वटा स्वास्थ्य केन्द्रबाट हात्तीपाईले रोगविरुद्धको औषधि खुवाईएको छ । ईलाका स्वास्थ्य चौकी हेकुलीमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले आफ्रले औषधि खाएर अभियानको शुभारम्भ गरेका हुन् । अध्यक्ष चौधरीले बिना संकोच हात्तीपाईले रोगविरुद्धको औषधि खान आग्रह गर्दै औषधि आफैले खान दिएका थिए । गाउँपालिकामा बुधबार पहिलो […]

Continue Reading

सामुदायिक विद्यालयको अनुगमन

दंगीशरण १६ । राष्ट्रिय प्रारम्भिक कक्षा अनुगमन टोली र दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले सोमबार दंगीशरण गाउँपालिका वडा नम्बर १ र २ मा रहेको प्राथमिक विद्यालयको अनुगमन गरेको छ । अनुगमन टोलीले श्री प्राथमिक विद्यालय मलईखोला गोल्टाकुरी–१ ठाटीमा गएर अनुगमन गरेको हो । गाउँपालिकाको दुर्गम ठाउँमा रहेको विद्यालयमा पुग्दा जम्मा ४८ जना विद्यार्थीहरु भर्ना भएकोमा २३ जना मात्र अध्ययनका […]

Continue Reading

छ हजार युवालाई सिपमूलक तालिमः मन्त्री बराल

घोराही, १६ फागुन । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले छ हजार युवाहरुलाई सिपमूलक तालिम दिने बताएका छन् । नेपाल मगर संघको ३७ औँ मगर दिवसका अवसरमा घोराहीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । राज्यको पहुँचमा पुग्न नसकेका आदिबासी तथा अल्पसंख्यक समुदायका युवाहरुलाई तालिमको ब्यवस्था गर्न लागेको बताए । प्रदेशको […]

Continue Reading