Saturday, March 15, 2025
Homeअर्थसुजुकीको नयाँ स्कूटर बजारमा

सुजुकीको नयाँ स्कूटर बजारमा

- Advertisement -spot_img

तुलसीपुर ।
सुजुकी ब्राण्डाको नयाँ स्कुटर बजारमा आएको छ । सुजुकीको तुलसीपुरमा रहेको आधिकारित डिलर न्यू के सी अटोमोबाइल प्रा लीले नयाँ ब्राण्डको स्कुटर बर्गम्यान आइतवारदेखि सार्वजनिक गर्न लागेको जनाएको छ । जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरबजारमा अब्बल बन्दै गएका छन ।
नयाँ स्कुटरको तुलसीपुरमा रहेको सुजुकी शोरुमबाट लञ्चिङ गरिदै छ । विहान साडे ११ बजे नयाँ ब्राण्डको सुजुकी सार्वजनिक गरिदै छ । सुजुकी स्कूटर बर्गम्यान १२५ सीसीमा रहेको प्रालिका निर्देशक प्रेम के सीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here