न प्रधानाध्यापक, न तलब

धमकापुर विद्यालय नेतृत्वविहीन … तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहानगरपालिका–१५ डुरुवा धमकापुरमा रहेको एक सरकारी विद्यालय नेतृत्वविहीन भएको छ । विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालय सञ्चालनमा समस्या देखिएको छ । आधारभूत विद्यालय धमकापुरका तत्कालिन प्रधानाध्यापकलाई तुलसीपुर उपमहानगरपालिकाले सरुवा गरी अन्यत्रै पठाएपछि विद्यालय प्रधानाध्यापकविहीन अवस्थामा सञ्चालन भइरहेको छ । विद्यालयमा प्रधानाध्यापक नहुँदा प्रशासनिक तथा आर्थिक काम समस्या भएको विद्यालय ब्यवस्थापन समितिका […]

Continue Reading

पुुराना कुुरा नयाँ पुस्ताले सुुन्न छाडे

घोराही, १७ माघ । ज्ञानको भण्डार जेष्ठ नागरिक भएपनि पछिल्लो पुस्तालाई तीनै बृद्ध बुवाआमाको कुरा सुन्न फुर्सद छैन् । ‘कुरा सुन्नु बुुढाको आगो ताप्नुु मुढाको’ भन्ने नेपाली उखान छ तर पछिल्लो पुस्ता व्यस्त जीवनशैलीका कारण पुराना पुस्ताका कुराहरु नयाँ पुस्ताले सुन्न छोडिसकेको जेष्ठ नागरिकहरु बताउँछन् । तीनै बृद्ध बुवाआमा जसले आफ्नो अनुभवलाई साट्न चाहनुहुन्छ वा […]

Continue Reading

नेकपाको तहगत समिति

घोराही, १७ माघ । नेपाल कम्युनिष्ट पार्टीले दाङका दशवटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । बुधबार बसेको नेकपा प्रदेश कार्यालयको बैठकले तीनवटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार दाङका दश स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्व एमालेले पाएको छ भने चारवटा स्थानीय तहको अध्यक्ष पूर्व माओवादी केन्द्रले पाएको छ । घोराही […]

Continue Reading

चिन्ताको चाङ, जिन्दगी ह्याङ

चिन्ता र चिता दुबै समान हुन् । चिन्ताले मान मन जलाउँछ भने चिताले मानव देव जलाउँछ । मानव प्रणाली लिन नहुने चिन्ता हो भने दिन नहुने पीडा हो । चिन्ता लिएर हामीमा भएको कुनै पनि स्थिति र परिस्थितिमा परिवर्तन आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि हामी चिन्ता लिन छोड्दैनौं । चिन्ताको औषधि पनि हुँदैन । यो […]

Continue Reading

सहिद दिवसको अवसरमा विविध कार्यक्रम

घोराही, १७ माघ । व्यक्तिगत स्वार्थ त्याग्न सकेमात्रै सहिदहरुको सपना पूरा हुने बताएका छन् । सहिद सपना अझै पूरा भई नसकेको अवस्थामा सबैले आफ्नो स्वार्थ त्याग्नुपर्ने बताएका थिए । नेपाली काँग्रेस दाङले सहिद दिवसको अवसरमा सहिदहरुको सम्झनामा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने […]

Continue Reading

थारु नाच प्रतियोगिता

तुलसीपुर, १७ माघ । ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउसको आयोजनामा थारु नाच प्रतियोगिता २०७५ बुधबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘उत्कृष्ट प्रतिभाह करक लाक पहिचान, उह प्रतिभाह डेनेबाटी सम्मान’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगितामा विभिन्न गाउँबाट २० थारु नृत्य प्रस्तुत भएका थिए । ड्रामा प्रोडक्सन एण्ड थिएटर मिडिया हाउस तुलसीपुरका कार्यक्रम संयोजक […]

Continue Reading

नगरस्तरीय फुटसल सुरु

तुलसीपुर, १७ माघ । तुलसीपुरमा नगरस्तरीय फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । युनाइटेड युथ क्लव तुलसीपुरको आयोजनामा प्रतियोगिता सुरु भएको प्रतियोगीताको उद्घाटन उपमहानगरपालिकाका ईन्जिनियर पवनकुमार योगीले गरेका थिए । उद्घाटन खेलमा आयोजक युनाईटेड युथ क्लव तुलसीपुरले विजयी सुरुवात गरेको छ । सक्सेस फुटबल क्लव तुलसीपुरलाई शुन्यका विरुद्ध ४ गोलले बिजयी भएको हो । खेलमा अभिशेष वली, भूपेश डाँगी र […]

Continue Reading

निर्माण व्यवसायीलाई सम्मान

घोराही, १७ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ निर्माण व्यवसायीका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं दाङ निर्माण व्यवसायीका अध्यक्ष ईश्वरबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पुनले राज्यले सहज निर्माणको वातावरण बनाउनु पर्ने बताए । निर्माण कार्य ढिला हुनुमा व्यवसायीको मात्र नभई राज्यको कारणले […]

Continue Reading

बढ्दो भ्रष्टाचार

विश्वका विभिन्न मुलुकहरुमा भ्रष्टाचारको गति बढ्दो अवस्थाको देखिएको छ । विकसित राष्ट्र होस् या विकासोन्मुख राष्ट्र सबैमा अहिले भ्रष्टाचार चुलिदो अवस्थामा पुगेको छ । सुशासन दिवस आउँदै गर्दा सार्वजनिक भएको एक तथ्यांकले विभिन्न देशको सुशासन र भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखाइनुले भ्रष्टाचारको गति बढेको प्रष्ट पारेको छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिकासमेत विगतको वर्षभन्दा चार प्रतिशत बढी भ्रष्टाचार […]

Continue Reading

फागुनसम्म सबै कानुन निर्माणः केसी

घोराही, १६ माघ । घोराही उपमहानगरपालिकाले ४१औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको उद्घाटन गर्दे प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले फागुन मसान्तसम्म प्रदेश कानून निर्माणको काम सम्पन्न भईसक्ने बताएका छन् । प्रदेशका सबै कानून निर्माणहरु फागुन मसान्तसम्म टुंग्यागाईसक्ने उनले बताएका थिए । ‘स्थानीय, प्रदेश र संघको बीचका खटपट पनि समाधान हुन्छ’ उनले […]

Continue Reading