गाउँको आवश्यकता सहरले पूरा गर्नुपर्दछः मुख्यमन्त्री
तुलसीपुर, १६ पुस । गाउँको आवश्यकतालाई सहर र सहरको आवश्कता गाउँले पूरा गर्नुपर्ने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रलले बताएका छन् । सहर विकसित र समृद्ध भयो भने गाउँ समृद्धको बाटोमा लाग्ने र आवश्यकता पूरा गर्न सक्ने बताए । उपमहानगरपालिका हुनुको औचित्य पूरा गर्नका लागि सर्वप्रथम गाउँको र सहरलाई समानुपातिक तरिकाले विकास गर्दै लैजानुपर्ने पोख्रेलले बताए । तुलसीपुर […]
Continue Reading