आफ्नै संरचना छोडेर भाडामा कृषि बैंक
तुलसीपुर, १२ कात्तिक । बैंकका लागि निर्माण भएको आफ्नै पूर्वाधार छोडेर दाङको तुलसीपुरमा रहेको कृषि विकास बैंक भाडाको घरमा बसेको छ । कृषि विकास बैंकको स्वामित्वमा रहेको १५ कठ्ठा जग्गा र त्यसमा भनेर आधुनिक भवनलाई प्रयोग नगरेर खण्डहर बनाइएको छ भने दश वर्षदेखि भाडाको घरमा बसेर लाखौं रुपैयाँ घाटासमेत हुँदै आएको छ । आफ्नै भवन […]
Continue Reading