सम्झौताको आधा समयमै निर्माण पूरा

तुलसीपुर, २५ भदौ । विकास निर्माणको काममा ढिलासुस्ती भएको खबर सार्वजनिक भइरहेको बेला दाङमा एउटा योजना निर्माण अवधिको आधा समय पहिलै सम्पन्न भएको छ । दुई वर्षको निर्माण समयावधि राखेर निर्माण सुरु भएको रावतगाउँ प्रगन्ना कुलो योजना एक वर्षमै पूरा भएको हो । दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको रावतगाउँ प्रगन्ना सिंचाई कुलो निर्माणको काम एक वर्षको […]

Continue Reading

विश्वकर्मालाई सात दिन म्याद थप

घोराही, २५ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ । सरकारी वकिल कार्यालयमार्फत दाङ देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरिएको छ । गत शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्ड अनुसन्धानका लागि पहिलो पटक सातदिने म्याद अदालतबाट थप गरिएको दाङका […]

Continue Reading

बजेट र राजस्वमा स्थानीय तहसंग छलफल

तुलसीपुर, २५ भदौ । प्रदेश नम्बर ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट र राजस्व बाँडफाँडमा भएको व्यवस्थाका बिषयमा दाङ र पूर्वी रुकुमका स्थानीय सरकार प्रमुखहरुसँग छलफल गरेको छ । तुलसीपुरको वेस्टर्न पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी मन्त्रालयले स्थानीय सरकारका प्रमुखहरुसँग बजेट तथा राजस्व बाँडफाँडका विषयमा छलफल गरेको हो । मन्त्रालयका सचिव थानेश्वर […]

Continue Reading

न्याय दर्शन कार्यशाला

तुलसीपुर, २५ भदौ । विश्वविद्यालय अनुदान आयोगको सहयोग र नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ बिजौरी दाङ न्याय विभागको आयोजनामा आइतबारदेखि बिजौरीमा ‘पूर्वीय वाङ्मयअन्तर्गतको न्यायदर्शन र संस्कृत शिक्षण विधि’ विषयक दुईदिने कार्याशाला गोष्ठी शुरु भएको छ । गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृत शिक्षालाई सरलीकरण गर्दै जानुपर्ने बताए । कोइरालाले संस्कृतलाई जतिसक्दो […]

Continue Reading

ज्ञानदीपमा बैंकिङ तालिम

तुलसीपुर, २५ भदौ । तुलसीपुरका सुवास चौधरी यहीकै एक निजी कम्पनीमा बजार प्रबन्धकका रुपमा कार्यरत छन् । ज्ञानदीप कलेज बिबिएस चौथो वर्षमा अध्ययनरत चौधरीलाई कम्पनीले थप जिम्मेवारी दिन लागेको थियो तर उनीसँग लेखाका बारेमा पढेपनि व्यवहारिक ज्ञानको कमीले गर्दा आत्मविश्वासमा कमी थियो । ‘पढ्न त पढियो तर काम गर्नका लागि आत्मविश्वासमा भने कमी थियो ।’ चौधरीले भने । तुलसीपुरकै दुर्गा […]

Continue Reading

बृद्घबृद्घाहरूको सामाजिक अवस्था र सन्ततिको भूमिका

कमलमणि देवकोटा पारिवारिक महत्व एवं सामाजिक उत्तरदायित्व मानिस एक सामाजिक प्राणी भएको कुरा त एक विश्वव्यापी मान्यता नै हो । यही सामाजिक प्राणी भएकोले नै ऊ हरेक सामाजिक गतिविधिमा बाँधिएको हुन्छ । समाजका पनि आफ्नै मूल्य, मान्यता, संस्कृति, परम्परा, आपसी समन्वय आदि सामाजिक विशेषताहरू छन् । यिनै सामाजिक विशेषताले नै हरेक मान्छेलाई सामाजिक सञ्जालरूपी मर्यादाभित्र रहन अभिप्रेरित गरिरहेका […]

Continue Reading

तहको कच्चा निर्णय

अधिकार सम्पन्न भएर उदाएको तत्लो सरकार स्थानीय तह सञ्चालनको एक वर्षसम्ममा पनि विभिन्न बाधाअड्चनहरुको घेरामा देखिन्छ । स्थानीय तहको अधिकार प्राप्त भएको तथा सिंहदरबार गाउँमै रहेको भन्दै स्थानीय तहहरुले गरेका कतिपय कच्चा निर्णयहरुले अहिलेसम्म गति लिन सकेको छैन । ति निर्णयहरु उल्टिन र उल्ट्याइन थालेका छन् । आफैले गरेका निर्णयहरु अहिले उल्टिन थालेपछि केही स्थानीय तहहरुले विधि र […]

Continue Reading

कमल पोखरीको सहकारीको साधारण सभा

तुलसीपुर, २५ भदौ । कमल पोखरी बचत तथा ऋण सहकारी संस्था तुलसीपुरको नवौ साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम रजौरेको अध्यक्षता तथा बचत तथा ऋण सहकारी जिल्ला शाखा दाङका नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारण सभाले आगामी चार बर्षका लागि शालिकराम रजौरेको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत चयन गरेको […]

Continue Reading

बबईको डेढ करोड विद्युत विस्तारमा

घोराही, २५ भदौ । बबई गाउँपालिकाले चालु आर्थिक बर्षका लागि आठवटा कार्यक्रमका लागि एक करोड बढी रकम खर्च गर्ने भएको छ । गाउँपालिकाले ग्रामीण विद्युतीकरणदेखि विद्युत सेवा विस्तारका लागि एक करोड ४३ लाख रकम खर्च गर्न लागेको हो । गाउँपालिकाले घट्टेखोलामा ट्रान्सफर्मर खरिद गर्न चार लाख पचास हजार, वडा नम्बर ४, ५ र ७ मा […]

Continue Reading

मोतीराम भट्टको १५३औँ जन्मजयन्ती

तुलसीपुर, २४ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३औँ जन्मजयन्ती आइतबार साहित्यिक कार्यक्रमको आयोजना गरी तुलसीपुरमा मनाइएको छ । दाङ साहित्य तथा साँस्कृतिक प्रतिष्ठान तुलसीपुरको आयोजनामा साहित्यक कार्यक्रमका साथ मोतीराम भट्टको १५३औँ जन्मजयन्ती मनाइएको हो । विसं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको मृत्यु भएको […]

Continue Reading