Friday, February 7, 2025
Homeप्रदेशआयरल्याण्डमा नेपालको बखान

आयरल्याण्डमा नेपालको बखान

- Advertisement -spot_img

आयरल्याण्ड । आयरल्याण्डका नेपालको पर्यटकीय सुनरता र कला सस्कृतीको वारेमा बखान गरिएको छ । नेपालको पर्यटकीय सुन्दरताका साथै नेपाली भेष भुषा र कला संस्कृतीको बारेमा नेपालबाट आयरल्याण्ड पुगेका हरुले आइरल्याण्डमा प्रचार प्रसार र प्रबर्धन गर्न सुरु गरेका हुन । आयरल्यण्डका नेपाली समाजका अगुवा, गैर आवासीय नेपाली संघ आयरल्याण्ड लगायतक ासंस्थाको अगुवाईमा कार्यक्रम भएको गैर आबासीय नेपाली संघका संस्थापक शुक्रराज न्यौपानेले जानकराी दिए । उनले विभिन्न कार्यक्रममा समुदायको सहभागीतामा कार्यक्रम हरु भइरहेको भन्दै यस्ता कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताए ।

आयरल्यान्डको बेन्ट्रिमा आयोजित कूपला मल्टि कल्चरल फेस्टिबलमा न्यौपानेको पहलमा नेपाली समाज कर्कका स्थानीयहरुले नेपालको कता तथा सस्कृतिको वारेमा प्रस्तिित करण राखेका थिए । बेनुसीला त्रिपाठी , श्रद्धा न्यौपाने , सोफिया न्यौपाने र सजीया न्यौपानेले नेपाली भेषभूषाको प्रचार गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here