Friday, February 7, 2025
Homeअर्थसिलाई मेसिन हस्तान्तरण

सिलाई मेसिन हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ कोआर्थिक सहयोगमा कटाई सिलाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिल प्रदान गरिएको छ । महिलाहरुलाई सीप प्रदान गरेर आयआर्जनमा लगाउने उदेश्यले कटाई सिलाल ताmि.लमको आयोजना गरिएको र त्यसलाई बढवा दिन मेसिन प्रदान गरिएको वडा अध्यक्ष बेदु केसीले वताए । उनले वडाले सिपमुलक तालिमहरु सञ्चालन गरिरहेको र आगामी वर्षहरुमा पनि आबश्यकता अनुसार तालिम चलाइने वताए ।

सामाजिक विकासका लागि समावेशी मञ्चको संयोजममा सञ्चालन भएको तालिममा २६ जना महिलाहरु रहेका छन । मञ्चका अध्यक्ष चक्र परिवारको अध्यक्षतामा तथा वडा अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा वडा सदस्य गौमति सार्की, पत्रकार सुरेश श्रेष्ठ लगायतकाले बोलेका थिए । कार्यक्रममा बोल्ले वक्ताहरुले सिपलाई ब्यवसायीकरण गरेर आयआर्जनमा लगायनु पर्ने वताएका थिए । उनीहरुले सिप सिक्नु मात्रै उपलब्धी नभएको भन्दै त्यसलाई प्रयोगमा ल्याउनु पर्ने बताए ।


- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here